पृष्ठभूमि

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।

Read More  

वडाहरु

९

घरधुरी

५२८५

जनसंख्या

२७९४२

पुरुष जनसंख्या

१४२७९

महिला जनसंख्या

१३६६३

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

७८.२३
भौगोलिग विवरण
  • पुरुष २०१७
  • महिला १९७०
  • जम्मा(पुरुष + महिला) ३९८७
  • ( घरधुरी ) ८१९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८३७
  • महिला १७८६
  • जम्मा(पुरुष + महिला) ३६२३
  • ( घरधुरी ) ६६२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०६६
  • महिला १९७२
  • जम्मा(पुरुष + महिला) ४०३८
  • ( घरधुरी ) ७४१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८८८
  • महिला ८३१
  • जम्मा(पुरुष + महिला) १७१९
  • ( घरधुरी ) ३१३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८६२
  • महिला १७३८
  • जम्मा(पुरुष + महिला) ३६००
  • ( घरधुरी ) ६६७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२४५
  • महिला १२२७
  • जम्मा(पुरुष + महिला) २४७२
  • ( घरधुरी ) ५००
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०४०
  • महिला ९९३
  • जम्मा(पुरुष + महिला) २०३३
  • ( घरधुरी ) ४१८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१२६
  • महिला १९६८
  • जम्मा(पुरुष + महिला) ४०९४
  • ( घरधुरी ) ६८१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२६७
  • महिला १२३५
  • जम्मा(पुरुष + महिला) २५०२
  • ( घरधुरी ) ४७०
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ७३३३
ब्यापार ८८५
बैदेशिक रोजगारी २८६०
सरकारी नोकरी ५९९
शिक्षक २९०
गैर सरकारी जागिर / नोकरी ५०६
ज्याल मजदुर ५२८
यातायात मजदुर २२१
ओधोगिक मजदूर १५
उद्यमी २२
स्वरोजगार २५१
बेरोजगार १५८४
गृहणी ३७०२
विद्यार्थी ४१३६
राजनीति सदस्य ४९
निर्माण तथा ठेक्का पट्टा १
परामर्श ३
पत्रकार १

नक्शा